प्रधानमन्त्री देउवाले भारतसँग गरेको सहमतिप्रति प्रचण्ड असन्तुष्ट

सप्तरी । कोसी उच्चबाँध निर्माण गर्ने भारतसँग सहमति भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् । स्थानीय तहको चुनावी अभियानका लागि सप्तरीमा रहेका अध्यक्ष दाहालले आज राजविराजमा सञ्चारकर्मीसँग कुरा गर्दै कोसी उच्च बाँधबारे भारतसँग कुनै सहमति नभएको दावी गरेका हुन् । नेपालीको हितमा छ/छैन विस्तृत अध्ययनपछि मात्रै … Continue reading प्रधानमन्त्री देउवाले भारतसँग गरेको सहमतिप्रति प्रचण्ड असन्तुष्ट